Banner News
कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी, किर्ते र संगठित अपराध मुद्दामा शुक्रबारदेखि कास्की प्रहरीेको हिरासतमा छन् । सडकमार्गबाट पोखरा ल्याइएका लामिछानेसँगै रास्वपाका नेता कार्यकर्ता पनि विभिन्न जिल्लाबाट पोखरा आएका छन् । एउटै मुद्दामा कोही...
