कावासोती । नवलपुरमा अविरल वर्षा पछिको बाढी कुखुरा फर्ममा पस्दा २२ हजार कुखुरा मरेका छ्न । मध्यविन्द-१२ तमासपुरमा रहेको संस्कार ह्याचरीमा २२ हजार ब्रोईलर कुखुरा मरेका अरुणखोला प्रहरीले जनाएको छ । कुखुरा मर्दा १ करोड ५० लाख बढीको क्षति...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology