कावासोती । नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्रामको मुल गेटमा स्थानियले लगाएको ताला खुलेको छ । विगत एक हप्ता देखि विभिन्न माग सहित संघर्ष समिति बनाएर आन्दोलन गरेका स्थानीय र उद्योगको व्यवस्थापन पक्ष बिच सहमति भए पछि आन्दोलन स्थगित...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology