कावासोती । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेमाथि ठगी र संगठित अपराधमा अनुसन्धानका लागि प्रहरीले पाएको म्याद आज सकिँदै छ। आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको थियो। तर, लामिछाने...