काठमाडौं । उखु किसानहरुले बक्यौता रकम भुक्तानीमा सम्झौता गराउने सरकारले सहयोग नगरेको तथा रकम नपाएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । किसानहरुले यो प्रदर्शनलाई निर्णायक बनाउने बताएका छन् । यसैबीच, आन्दोलन तथा प्रदर्शनको क्रममा माइतीघरमा विभिन्न नाराहरु देखिएका...