काठमाडौं । माटोको डिजिटल नक्साङ्कन गर्नेमा नेपाल सार्क क्षेत्रकै पहिलाे देश बनेकाे छ । आफ्नो जग्गा वा खेतका बारेमा जानकारी संकलन गर्न नसकिरहेका कृषकहरुको सहजताका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले डिजिटल नक्साङ्कन प्रणाली तयार...