सन २०१३ नोभेम्बर २७ को आजकै दिन नेपालले हङकङलाई ५ विकेटले हराएर 20-20 विश्वकप २०१४ को लागि छनौट भएको थियो । हङकङले नेपाललाई दिएको १४४ रनको लक्ष निकै ठुलो त थिएन तर खेलको अन्तिम केहि ओभरमा महत्वपूर्ण ब्याट्सम्यानहरुले विकेट गुमाएपछि नेपाल...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology