परासी, १६ चैत । रामग्राम जेसीजद्धारा आयोजित ईन्डिगो पेन्ट्स जेसीज कप फूटसल प्रतियोगिताको उपाधि लायन्स क्लव अफ रामकग्राम शान्तिभूमिले कब्जा गरेको छ । आईतबार साँझ भएको फाईनल खेलमा आयोजक रामग्राम जेसीजलाई पराजित गर्दै लायन्स क्लवले उपाधिमाथि कब्जा जमाएको हो...