खेलकुद
नेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत तेश्रो खेलमा नेपालले मलेसियालाई ९ विकेटको विशाल अन्तरले पराजित गरेको छ। आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो। टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सम्पन्न खेलमा मलेसियाले दिएको ११० रनको सामान्य लक्ष्य नेपालले...