काठमाडौं ।विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ ।यसअघि स्कटल्यान्डमा हुने भनिएको सिरिज कोरोना भाइरसका कारण अनिश्चित भएको थियो । शुक्रबार बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकमा यसबारे बैठक भएको र अन्योलमा...