खेलकुद
फ्रान्सेली फूटबलका उदाउँदा सुपरस्टार खेलाडी किलियन एम्बाप्पेले सोमवार स्टिजरल्यान्डविरुद्ध युरोकपको खेलमा पेनाल्टीबाट गोल गर्न चुकेपछि प्रशंसकहरूसँग माफी मागेका छन् । उनलाई यस आघातपूर्ण घटनापछि आफूलाई ‘सुत्न गाह्रो’ हुने बताएका छन् । स्विटजल्यान्डका सबै खेलाडीले पेनाल्टीमा गोल गरेको भए पनि...