काठमाडौँ । विश्व खेलकुदको कुम्भमेला मानिने ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आज औपचारिक उद्घाटन हुँदैछ । जापानको राजधानी टोकियोमा भइरहेको विश्व खेलकुद ओलम्पिकको आज एक विशेष समारोहमाझ उद्घाटन हुनेछ । नेपाली समयअनुसार शुक्रबार अपराह्न ४ बजेपछि उद्घाटन समारोहको मार्च पास...