काठमाडाैँ : एएफसी महिला एसियन कप छनोट २०२२ अघि बंगलादेशसँग तय भएको २ मैत्रीपूर्ण खेल अन्तर्गत आज नेपालले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान...