काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेष्ट क्रिकेटको कप्तानीबाट पनि राजीनामा दिएका छन् । यसअघि टी–२० विश्वकपपछि टी–२० को कप्तानी छाडेका कोहलीले दक्षिण अफ्रिकामा भएको तीन खेलको टेष्ट सिरिज २–१ ले हारेसँगै टेष्ट कप्तानीबाट पनि राजीनामा दिएका हुन् ।...