काठमाडौँ — पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । शनिबार पीएनजीविरुद्ध नै अर्धशतक बनाउँदै आफ्नो व्यक्तिगत स्कोरको कीर्तिमान तोडेका दीपेन्द्रले १३६ बलमा ६ चौकासहित सय रन पूरा गरेका हुन् । दीपेन्द्र...