एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीसँग ३-२ गाेल अन्तरले पराजित भएपनि समग्रमा ५-४ को अग्रतामा रियल म्याड्रिड अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा करिम...