कावासोती । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार देखि यहाँ सुरु हुने कुस्ती र सेपाताक्रोको सबै तयारी पूरा भएको छ । कावासोती स्थित रहेको योङ्ग स्टार क्लबको कर्भडहलमा सेपाताक्रो र कुस्ति थारु राष्ट्रिय संग्रहालय डन्डाको सभाहलमा सञ्चालन हुने सो...