कावासोती : पुर्वी नवलपरासीको कावासोतीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सेपाकताक्रोमा वाग्मतीले स्वर्ण पदक हात पारेको छ । सेपाकताक्रोको क्वार्ड विधा अन्तर्गतको पुरुष तर्फ वाग्मतीले गण्डकीलाई २–० को सोझो सेटमा हराउदै स्वर्ण जितेको हो । वाग्मतीका लागी सुजन...