काठमाडौं । नेपालले सन् २०२७ को यू–१९ महिला क्रिकेट विश्वकपको आयोजना अधिकार पाएको छ । विश्व क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार नेपाल र बंगलादेशले संयुक्त रूपमा यू–१९ विश्वकप आयोजना गर्ने जनाएको हो । आईसीसीले जिम्बाब्वे, नामिबिया, मलेसिया, थाइल्यान्ड, बंगलादेश र...