खेलकुद
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आईसीसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कार समेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाई...