नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग २ खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्। सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले उनको फ्लाइट तीन बजे रहेको र अहिले उडिसकेको बताएका हुन्। उनले भने, ‘हामीले अदालतमा सकाउनु...