खेलकुद
कावासोती । विभागीय टोली नेपाल पुलिस क्लब नवलपुरको मध्यविन्दु-२ कोल्हुवाको राईनो रंगशालामा जारी छैटौं राईनो संरक्षण गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहिबार सम्पन्न दोस्रो क्वाटरफाईनलमा अर्को विभागिय टोली एपीएफलाई २-०ले हराउदै नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो...