कावासोती । आज वाफ च्याम्पियनसिप फुटबलको फाइनल हुँदैछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ। नेपाल लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डन प्याल्स्टाइनलाई हराउँदै नेपालसँगको भेट पक्का गरेको हो। यो...