कावासोती । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् । नेपालले अमेरिकामा त्रिकोणात्मक टी-२० र र त्यसपछि एकदिवसीय सिरिज खेल्दैछ । तर, टीमका प्रमुख स्पिनर सन्दीप...