कावासोती । नेपालले एसीसी यू–१९ एसियाकपका लागि टोली घोषणा गरेको छ। अर्को महिना आयोजना हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा राष्ट्रिय टिमको घोषणा गरिएको हो। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको...