कावासोती । कावासोती-१ मा जारी कावासोती नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड सरस्वती माध्यमिक विद्यालय गोछडा प्रथम भएको छ । कावासोती-१ रिट्ठेपानीमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा आयोजना भएको सातौं नगर स्तरिय रनिङ्गशिलड प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ११ कास्य सहित...