खेलकुद

क्रोएसियाविरूद्ध पोर्चुगलको सहज जित

काठमाडौं। क्रोएसियालाई ४-१ ले पराजित गर्दै साविक विजेता पोर्चुगलले नेशन्स लिगमा विजयी सुरूआत गरेको छ।   कप्तान क्रिस्चियानो रोनाल्डोबिना नै खेलेको पोर्चुगिच टोलीले समूहचरणको पहिलो खेलमा सहज जित हात पारेको हो। रोनाल्डो प्रशिक्षणका क्रममा घुँडामा चोट लागेपछि क्रोएसियाविरुद्धको खेलमा...

ट्रेन्डिङ

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology