युएईमा १३ औं आईपीएल अन्तर्गत आठौँ खेलमा शनिवार दिनेश कार्तिक कप्तानीको कोलकाता नाइट राइडर्स र डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन्। हैदरावाद र कोलकाता लिग अंकतालिकामा समान १/१ हार पछि सातौँ र आठौँ स्थानमा रहेका छन्। दुवै टिम...