नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज विज्ञप्ति निकालेर लामिछानेविरूद्ध मंगलबार जाहेरी दर्ता भएको पुष्टि गरेको छ। लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं...