नवलपुर । जबरजस्ती करणी (बलात्कार)को आरोपमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज तनहुँ जिल्ला अदालतले सुनुवाइ गर्ने भएको छ । यसअघि भदौ १५ गते नै सुनुवाइ हुने भनिए पनि कारणवश असोज २ गते (आज) को लागि पेशी सरेको...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology