गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर – ६ स्थित भाग्योदय प्राथमिक विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. जगदीश अधिकारीको ३०औँ स्मृति दिवसको अवसरमा विद्यालयमा रहेका १०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सो अवसरमा अधिकारीको नाममा स्थापना गरिएको...