कावासोती । नेपाली पुरूष क्रिकेट टिमले आगामी जुन महिनामा लामो समयपछ अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा गएर नेपालले त्रिदेशीय शृंखला खेल्ने छ । क्रिकेट स्कटल्याण्डले आफ्नो वेबसाइटमा उल्लेख गरेको खेल तालिका अनुसार जुन...