कावासोती । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यसपटक नयाँ च्याम्पियन पाउने पक्का भएको छ । फाइनलमा दुई उपाधिविहीन टोली रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स आमनेसामने हुने पक्का भएको हो । आइतबार अबेर राति अहमदाबादमा सम्पन्न क्वालिफायर...