काठमाडौं । आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयता सुधार गर्ने लक्ष्य बोकेर केन्या भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोलीको वरीयता बुधबार दुई स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको पुरुष ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयताअनुसार नेपाली टोली १६औँ स्थानमा छ ।...