नवलपुर । हार्दिक पाण्डेयको अलराउन्ड प्रदर्शन तथा भुवनेश्वर कुमारको चार विकेटप्रेरित भारतले आइतबार राति एसिया कपमा चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतका कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए...