कावासोती । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले जित निकालेको छ । मंगलबार त्रिवि मैदानमा भएको खेलमा नेपालले नामिबियाविरुद्ध जित निकालेको हो । २८६ रनको लक्ष्य पाएको नेपालले १४ बल बाँकी रहँदै खेल जितेको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology