खेलकुद
कावासोती । साफ यू–२० महिला च्याम्पियनसिपमा आज (मंगलबार) नेपालले फाइनल प्रवेशका लागि भारतविरुद्ध खेल्दै छ । च्याम्पियनसिपको प्रबल उपाधि दाबेदारको रुपमा रहेको भारतलाई हराएमात्र नेपालले फाइनलमा स्थान बनाउनेछ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग...
