कावासोती नवलपुरमा नगरकप भलिबल प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । जिल्लाको कावासोती नगरपालिका ५ मा नगरकप भलिबल प्रतियोगिता सुरु भएको हो । कावासोती नगरपालिकाको आयोजना , नमुना युवा क्लव कावासोती ५ को समन्वयमा प्रतियोगिता संचालन भएको हो । प्रतियोगितामा...