कावासोती । एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टिमले पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध नेपाली टिम देव खनालको कप्तानीमा मैदान उत्रिनेछ । नेपाली टोलीमा सियिनर टिमका नियमित अलराउन्डर गुल्सन झा समेत समावेश छन्...