गैँडाकोट । गैँडाकोटको मोनिका सुनचाँदी पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका छ जना पुर्पक्षका लागि कारागार चलान भएका छन । पूर्वि नवलपरासीको गैँडाकोट नगरापालिका–५ स्थित सुनचाँदी पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी...