कावासोती । लोपोन्मुख एकसिंगे गैंडा र पाटे बाघको चोरी शिकारी बढेको भन्दै २०६९ असार मसान्तबाट चितवन राष्ट्रिय निकुञ्ज भित्रका होटल, रिसोर्ट र लजको नवीकरण बन्द गरे पछि अलपत्र अवस्थामा रहेको टाईगर टप्स होटल । राष्ट्रिय निकुञ्जभित्र सञ्चालनमा रहेका होटलहरूलाई...