छाङरु (दार्चुला), जेठ २ गते । सरकारले नेपाल–भारत सीमाक्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु (गागा) मा स्थापना गरेको सीमा निगरानी चौकी (बीओपी) को आवश्यक व्यवस्थापनमा जुटेका सशस्त्र प्रहरी । बुधबार यहाँ चौकी स्थापना गरिएकाे थियो । भारतले नेपालको भूमि अतिक्रमण गरेको...