नारायणीमा पौडी खेल्न गएका १५ वर्षीय बालक बेपत्ता

NAWALPUR TIMES

नारायणीमा पौडी खेल्न गएका १५ वर्षीय बालक बेपत्ता
narayani river 20211202114904

कावासोती । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।

देवचुली १ केउरेनीका  १५ वर्षीय बालक संयोग ढकाल सोमबार दिउसो दिन नारायणी नदिमा  पौडी खेल्ने क्रममा केउरेनी घाटबाट बेपत्ता भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नदिमा डुबेर बेपत्ता भएका बालकको खोजी भैरहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology