स्वर्णिम वाग्ले फराकिलो मतान्तरले विजयी

NAWALPUR TIMES

स्वर्णिम वाग्ले फराकिलो  मतान्तरले विजयी
1682384423762

कावासोती । तनहुँ १ मा भएको उप निर्वाचानमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

वाग्लेले ३४ हजार४ सय ८० मत ल्याउँदा काँग्रेसका गोविन्द भट्टराई २० हजार ९२ मतमा समेटिए ।

एमालेका सर्बेन्द्र खनालले ८ हजार ५ सय ५५ मत ल्याए ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology