सुनसरी-४ मा ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी

NAWALPUR TIMES

सुनसरी-४ मा ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले विजयी
Ghyendra Karki

कावासोती  । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी भएका छन्।

सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन्।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology