नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

NAWALPUR TIMES

नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
local election

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पनि आज स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे एक समारोहबीच घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपालगायतका दलले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

स्थानीय तह निर्वाचन प्रक्रियाअन्तरगत आज र भोलि उम्मेदवारको मनोनयन गर्दा हुने कार्यतालिका छ । तर सत्तगठबन्धनका दलभित्र अझै उम्मेदवारको भागबण्डा मिलिसकेको छैन ।

नेकपा एमालेले भने अधिकांश स्थानीय तहका उम्मेदवार टुंग्याइसकेको छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology