एमाले गैंडाकोटको अध्यक्षमा लामिछाने विजयी

NAWALPUR TIMES

एमाले गैंडाकोटको अध्यक्षमा लामिछाने विजयी
1635940537051

नवलपुर । नेकपा एमाले गैँडाकोट नगर कमिटीको अध्यक्षमा षडानन्द लामिछाने बिजयी भएका छन् । प्रतिष्पर्धी गिरीराज उपाध्यायलाई ४१ मतले पछि पार्दै लामिछाने बिजयी भएका हुन्। लामिछानेले २३९ मत प्राप्त गर्दा उपाध्यायले १८८ मत प्राप्त गरे ।
नगर उपसचिवमा श्रीराम सुवेदी र कोकिसरा राना मगर विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology