काठमाडौ । सरकारले सांसदमार्फत खर्च गरिने बजेट कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सांसद विकास कोषका नामले समेत चिनिने स्थानीय विकास साझेदारी कार्यक्रम खारेज गरेका हुन् ।
प्रकाशित : २०७८ जेठ १५ गते १८:१९
Facebook Comment