औषधि र अक्सिजन सहज आपूर्तिको व्यवस्था गर्न सर्वोच्च अदालतको आदेश

NAWALPUR TIMES

औषधि र अक्सिजन सहज आपूर्तिको व्यवस्था गर्न सर्वोच्च अदालतको आदेश
1620732528777

सर्वोच्च अदालतले औषधि र अक्सिजन सहज आपूर्तिको व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरेको छ । अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरलगायतले दायर गरेको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । रिट निवेदकको तर्फबाट अधिवक्ता अम्बेडकर र मोहना अन्सारीले बहस गरेका थिए । अदालतले एक कार्यसमिति गठन गर्नसमेत आदेश जारी गरेको छ । 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology