गैंडाकोट नगरपालिकाले नियमित उपलब्ध गराउँदै आएको खोप सेवा स्थगित

NAWALPUR TIMES

गैंडाकोट नगरपालिकाले नियमित उपलब्ध गराउँदै आएको खोप सेवा स्थगित
184226447 751399185543821 2972320180079472254 n

प्रकाश भण्डारी।  गैंडाकोट नगरपालिकाले नगरपालिका कार्यालयबाट नियमित रूपमा उपलब्ध गराउँदै आएको खोप सेवा स्थगित गरेको छ।

विश्वभर फैलिएको कोभिड १९ को नयाँ भेरियन्टको दोस्रो लहरका कारणले सृजना भएको असहज परिस्थितिका कारण उक्त सेवा हाललाई स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology